बत्तिशपुतली गौशाला व्यापार बेबसायीमा देबेन्द्र प्रसाई अध्यछमा बिजयी !

Image may contain: 5 people, people standing

काठमाडौँ

बत्तिशपुतली गौशाला व्यापार बेबसायी  संघमा देबेन्द्र प्रसाई अध्यछमा अत्यधिक मतले बिजयी भएका छन् ! गौशाला काठमाडौँमा भएको साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको थियो !  पूर्व अध्यछ श्री रुद्र खनालले आफ्नो कार्यकाल सफलता पुर्बक सम्पन्न गरि नया समितिलाई हस्तान्तरण गरेको हो !

Image may contain: 8 people, people sitting

 

नयाँ कार्यसमितिको सफल कार्यकालको लागि देश विदेश बाट समेत शुभकामना दिएका छन् ! एनआरएन आयरल्याण्ड  अध्यछ राजन काफ्ले , पूर्व अध्यछ गणेश प्रसाई सल्लाहकार जिबन तिमल्सिना , बिष्णु प्रसाई , राज कुमार प्रसाई , देबी प्रसाई , नारायण शिवाकोटी , अनिल शिवाकोटी , प्रजोल प्रसाई , रेशम गुरुङ , गणेश गुरुङ , निर्जल खड्का , बिरेन्द्र श्रेष्ठ , भिम गौतम , सुरज शर्मा , डिल्लीराम कडेरिया , चितवन समाज आयरल्याण्डका अध्यछ चेतराज ओली , नवराज कोइराला, बलराम तिवारी, माइकल थापा , स्टेफेन भिन्सेन्ट लगाएतले समेत शुभकामना बेक्त गर्नु भएकोछ! उक्त कार्यक्रममा भब्य जन सहभागिता रहेको थियो!

Image may contain: one or more people

Image may contain: 3 people, people sitting and people standing



यसमा तपाइको मत