एनआरएनएको  महिला संयोजकमा रजनी प्रधानको दाबी!

Image may contain: 1 person, outdoor

 गैर आबासीय नेपाली संघको स्थापनाकाल देखि यस अभियानमा सक्रिय रजनी प्रधान बेल्जियमको नेपाली समुदायमा सामाजिक कामका साथै नेपाल प्रवन्ध बिकास लागि सधैं सक्रिय  भएर अगाडि देखिने महिलाका रुपमा प्ररिचित  छिन । एनआरएनएका हरेक अभियानमा देखिने सिमित  महिला अनुहार मध्यकी एक प्रधान हाल आइसिसीमा महिला उप संयोजकको जिम्मेवारीमा छन ।

प्रधानले आगामी कार्यकालका लागि महिला संयोजकमा दाबी गरेकी छिन् ।  नेपाली महिलाहरुका लागि महिला स्वास्थ्य सम्बन्धी सीबिर, आय आर्जन सम्बन्धी परियोजना र तालिम सन्चालन गरेर उल्लेख्य काम गरेका छन । बिभिन्न देशमा एक डलर सन्कलन अभियान चलाएर त्यस बाट परोपकारीकामहरु गरीरहेकि छन ।

रजनी प्रधानले आफ्ना योजना र प्रतिबद्धता जनाउदै  पहिलेको राम्रो कार्यको निर्णन्तरता दिने लगएत आगामी दिनहरुमा महिला सशक्तिकरणको निमित्त अरु थप काम गर्ने बताएकी छिन्।

आइसिसीमा महिला उप संयोजककोजिम्मेबारी सफलतापूर्वक बहन गरे सकेकी प्रधानको आगामी कार्यकालमा एक तह बढुवा हुने चाहनालाई स्वभाभिक पनि मानिएको छ।

 



यसमा तपाइको मत