समृद्ध नेपाल र समृद्ध नेपालीको लागि कामाना गर्दै आयरल्याण्डमा नयाँ बर्षको दिप प्रज्वोलन !( फोटो फिचर )

समृद्ध नेपाल र समृद्ध नेपालीको लागि कामाना गर्दै आयरल्याण्डमा नयाँ बर्षको दिप प्रज्वोलन !

Image may contain: 5 people, people on stage and people standing

नयाँ बर्षको उपलछ्यमा गैर आवासीय नेपाली संघ आयरल्याण्डले सांगीतिक साँझ रेडिसन होटल आयरल्याण्डको डब्लिनमा सु सम्पन्न गरेको छ! उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली समाज नर्दन आयरल्याण्डका अध्यछ श्री लीलाराम निउरे तथा गैर आवासीय नेपाली संघ आयरल्याण्डका अध्यछ नवराज कोइरालाले संयुक्तरुपमा पानसमा दियो बाली उदघाटन गर्नु भएको थियो ! उक्त कार्यक्रममा आफ्नो मन्तब्य दिदै श्री निउरेले कार्यक्रमको पूर्ण सफलताको लागि कामना गर्नु भयो ! दुवै छेत्रमा बसोबास गर्ने नेपालीको हक हित र समुन्नतिक लागि मिलेर कार्यक्रम गर्नुपर्ने बताउनुभयो!

सभापति श्री नवराज कोइरालाले  नेपालीको सामुहिक चाहना अब समृद्ध नेपाल भएकोमा तेसलाई सबल बनाउन सबै नागरिकको उत्तिकै भूमिका र जिम्मेवारी रहेको बताउनुभयो! यो सामुहिक जिम्मेवारी बाट कोहि पन्छन नहुने बताउनुभयो! हामी टाढा भए पनि अब गैर आवासीय नेपालीहरु सकारात्मक सोचका साथ, राष्ट्र विकासमा समृद्ध नेपाल र समृद्ध नेपालीको ठोस एजेण्डामा  आ आफ्नो ठाउँ बाट अघि बढ्नुपर्ने बताउनुभयो!

Image may contain: 8 people, including SaNi Khadka, people smiling, people sitting

सबै नेपाली समृद्ध भए नेपाल समृद्ध हुन्छ!

उक्त कार्यक्रममा को थिए !

Image may contain: 18 people, including Gangaram Kandel, Rajan Kafle and Lilaram Niure, people sitting, table and indoor

 

उक्त कार्यक्रममा बिसेस अतिथिको रुपमा गणेस प्रसाई , शुक्रराज न्यौपाने ,राजन काफ्ले, गंगाराम कंडेल , नारायण कंडेल, दिपेसमान शाक्य, ICD कलेज डब्लिनबाट भिन्सेन्ट बारीको उपस्थिति थियो !

Image may contain: 10 people, people standing and indoor

तेसैगरी उक्त भब्य कार्यक्रममा अतिथिको रुपमा सल्लाहकारहरु बिनोद कार्की , अच्युत गैरे, बसन्त न्यौपाने, जीवन तिमल्सिना. चेतराज ओली , चन्द्र बम्जन तेस्तै शारदा पेतिक्रेउ,कोर्क बाट  टेकनारायण पौडेल, प्रेम घले , माइकल थापा ( सनम  ),

आसन ग्रहणको क्रममा उपाध्यछहरु चन्द्रकला निरौला,अन्तिम उप्रेती, लोक त्रिपति, महासचिब उज्वोल ह्युम्बा, सचिब बिबेक राज सापकोटा , कोषाध्यक्ष जंग अधिकारी , रबि बोगटी, अनिश भण्डारी, अन्जु काफ्ले, प्रविन कोइराला,प्रकाश श्रेष्ठ, सुमन गुरुङ तिपेररी, मुकेश घिमिरे लिम्रिक, सुकमान लामा कार्लो, यम उप्रेती,राम सापकोटा lcc अध्यछ कार्लो लगाएत थिए!

कलाकारहरु को को थिए !

उक्त सास्कृतिक कार्यक्रममा प्रमुख कलाकारको रुपमा सन्दिप प्रधान, सरिश्मा अमात्य, तेसै गरि नर्दन आयरल्याण्डका अतिथि कलाकारहरु ज्योति कंडेल ,आशिका कंडेल , प्रिया चुडाल ,जनक कंडेल ,हरि थापा , आकाश कंडेल,ज्योती निउरे , हिमाल निउरे , गौरी सापकोटा  ,गौरव सापकोटा उपस्थित थिए !

Image may contain: 3 people, people smiling, people on stage, people dancing and people standing

Image may contain: 7 people, people smiling, people sitting, table and indoor

तेसैगरि कोर्क सहर देखि कन्चन थापा , सिमा सुबेदी, पोर्टलीज बाट सपना बगाले , एलिशा बगाले ,सलिना उप्रेती, कार्लो देखि सरु थापा आ आफ्नो उत्क्रिस्ठ प्रस्तुति दिनु भएको थियो! तेसै गरि एनआरएन स्कुलका स साना भाइ बहिनीहरु हृतिका अधिकारी ,उन्नति गौतम , प्रगति गौतम , क्रिस्टिना पोख्रेल , इनेश कोइराला , स्वरूप काफ्लेले सामुहिक बाल नृत्य प्रस्तुत गरेका थिए!

 

Image may contain: 2 people, people on stage, people standing, people dancing and indoor

तेस्तै  डब्लिनबाट बिनिता गौतम , लक्ष्मी कोइराला , सरिता बोगटी, एनआरएन स्कुल शिछिका सोभना पन्त अधिकारी, ज्ञान सिंह पुन, अनिश भण्डारी, दिप परियार लगाएत स्थानीय आइरिशले समेत भर मग्दुर मनोरंजन दिलाएका थिए !

Image may contain: 6 people, including Deep Pariyar, people smiling

 

उक्त कार्यक्रममा स्वागत मन्तब्य दिदै संस्थाको महिला उपध्यछ चन्द्र कला निरौलाले सबैलाई स्वागत गर्नु भएको थियो ! कार्यक्रमको अन्तमा अतिथिलाइ मायाको चिनोको बेबस्था आयोजकले गरेका थिए भने उक्त भब्य कार्यक्रमको संचालन करुणा थापा र श्रिस्टि ले बेबस्थित रुमा संचालन गरेका थिए! फोटो ग्राफीहरु युनिक मगर , बिबेक राज, मोरा माया , प्रविन कोइराला थिए!

 

Image may contain: 2 people, people standing and indoor

उक्त कार्यक्रमको समापन गर्दै  सभापति कोइरालाले प्रमुख बेबस्थापकीय भूमिकामा रहेका बिबेक राज सापकोटा, उज्वोल ह्युम्बा, अनिस भण्डारी , प्रविन कोइराला, सोभना अधिकारीलाइ यो कार्यक्रमलाइ अहोरात्र खटेर सफल बनाउन लागि परेका बिसेस धन्यवाद दियका थिए! सहयोगी सबै प्रति  बिसेस धन्यवाद दिदै उक्त कार्यक्रमलाइ आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण महानुभाब हरुलाई बिसेस धन्यवाद दिएका थिए! साथै अन्तमा कलाकारहरुलाइ मायाको चिनो र प्रमाण पत्रको समेत बेबस्था गरेको कुरा आयोजकले गरेका थिए !

Image may contain: 2 people, people smiling, people on stage and people dancing

Image may contain: 12 people, people smiling, people standing

Image may contain: 10 people, including Koirala N Raj, people smiling, people standing and indoor

यो बेबस्थित कार्यक्रममा आयोजक समितिमा को थिए !

एस्तो भब्य कार्यक्रम गैर आवासीय नेपाली संघ आयरल्याण्डले गरेको थियो ! तर तेसलाई अझै बेबस्थित गर्न एउटा छुट्टै आयोजक समिति बनाएको थियो जसमा थिए सास्कृतिक सम्योजक तथा गायकअनिश भण्डारी , सचिब बिबेक राज सापकोटा , युवा कोर्डिनेटर प्रविन कोइराला , एनआरएन बिद्यालय शिछिका शोभना पन्त अधिकारी रहेका थिए! बिसेस कलाकार बेबस्थापनका लागि महासचिब उज्वोल ह्युम्बा थिए !उक्त कार्यक्रमा सहभागी हुन् आयरल्याण्डका विभिन्न छेत्रबाट नेपालीहरु आएका थिए!

सम्मान कार्यक्रम !

उक्त कार्यक्रमको अन्त्यमा गैर आवासीय नेपाली संघ लाई समय समयमा पुर्याउनु भएको सहयोगको उच्च मुल्यांकन गर्दै पुर्ब अध्यछ गणेश प्रसाई ज्युलाई सम्मान गरिएको थियो ! तेसैगरी नेपाली पाठशालामा निरन्तर शिछिकाको रुपमा स्वयम् सेबकको रुपमा सहयोग पुराउनुहुने शिछिका हरु भगवती सुबेदी , सोभना अधिकारी , संजु गौतमलाई समेत सम्मान गरिएको थियो ! साथै  कार्यक्रमा रयाफल चिठा खेलाउन प्रकाश श्रेष्ठ र देब गुरुंगले सहयोग पुर्याउनु भएको थियो !

Image may contain: 5 people, including Rajan Kafle and Koirala N Raj, people smiling, people on stage and people standing

घलेले  के गरे ? पहिलो कार्यक्रम के भयो !

चन्द्र घले जो एक नयाँ जोश उमंग लियर आएका युवा; नेपाली समाजमा केहि गर्नु पर्छ भन्ने भावना साथ अधि आयका एक सृजन शिल युवा प्रतिनिधि पात्र तथा पेशाले सिभिल स्ट्रक्चरल इन्जिनीयर हुन्!

जसले स्थानिए वकिल संग समन्वय गरि गैर आवासीय नेपाली संघको आयोजनामा एक अन्तरक्रिया कार्यक्रमको सहजीकरण गरेका थिए ! आयरल्याण्डमा रहेका सबै नेपालीलाई कानुनीरुपमा परामर्श गराएर समाजका हरेक बिपन्नलाइ सहजीकरण, साथ सहयोग तथा मलम पट्टि लगाउने काम संघको आयोजनामा भएको थियो ! विभिन्न ठाउँ,टाढा – टाढा देखि उक्त अन्तरक्रियामा सहभागी हुन् नेपालीहरुको उपस्थित थियो! समाजमा रहेका हरेक बर्ग पेशामा रहेकाहरुको साझा संस्थाको रुपमा गैर आवासीय नेपाली संघ उभिन चाहन्छ! जसका कारण बिद्ध्यार्थी भिषाका समस्या , ट्राफिक नियम, वोर्क परमिट, सरणार्थी समस्या आदिका विषयमा आन्तर्क्रिया गरिएको थियो !

तेस्तै स्थानिए रुपमा बेपार बेबसाय स्थापना र बिकाश गर्नेका लागि समेत समन्वय गर्न साथ सहयोग दिन एनआरएन आयरल्याण्डले महासचिब उज्वोल ह्युम्बालाइ जिम्मा दिएको छ!  यसले समृद्ध समाज निर्माणमा केहि टेवा दिनेमा संघका अध्यछ तथा पधाधिकारीहरु बिश्वस्थ छन् !

Image may contain: 12 people, people smiling, people sitting, table and indoor

Image may contain: 3 people, people sitting, table and indoor

 

Image may contain: 12 people, crowd and indoor

Image may contain: 8 people, including Rajan Kafle, people on stage and night



यसमा तपाइको मत