आयरल्याण्डमा दिबंगत भएका नेपालीहरुको सम्झनामा डब्लिनमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न !

डब्लिन आयरल्याण्ड! गैर आवासीय नेपाली संघ आयरल्याण्डको  सहयोगमा 977 Crew Dublin द्वारा   डब्लिनको Terenure Badminton Centre मा  हालै  “Gone but not forgotten”  slogan  सहित बिदेसी भूमिमा दिबंगत भएका नेपालीहरुको  सम्झनामा  एक दिवसीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न...

गैरआवासीय नेपाली संघका पंजिकृत सदस्यहरुलाई सहुलियत दिने बारे सहमति पत्रमा हस्ताक्षर! एनआरएनआयरल्याण्ड द्वारा प्रसंशा ! !

काठमाडौँ ,आज एक समारोह वीच गैरआवासीय नेपाली संघ र नेपाल मेडिसिटि अस्पताल वीच एक सहमती पत्रमा हस्ताक्षर भएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट एवं गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष एवं प्रमुख...

गैर आवासीय नेपाली संघ आयरल्याण्ड अन्तर्गत LCC TIPPERARY को गठन! अध्यछमा काजिमान श्रेष्ठ!

तिपेररी, आयरल्याण्ड ! गैर आवासीय नेपाली संघ आयरल्याण्ड अन्तर्गत NRNA Ireland – LCC ( local coordination council) Tipperary गठन भएको छ! गैर आवासीय नेपाली संघ आयरल्याण्डले छेत्रीय बैठकको सिलसिलामा उक्त छेत्रीय समिति तिपेररीको गठन भएको...

आयरल्याण्डमा नेपाली भलिबल टोलीको शानदार बिजय !

डब्लिन, आयरल्याण्ड ! आयरल्याण्डको किल्डेर शहरमा भएको एक दिवसीय स्प्रिंग च्यम्पिओनशिप भलिबल खेलमा नेपाली टोलीले जित हासिल गरेको छ! उक्त नेपाली टोलीमा नेपाली भलिबल खेलाडीहरु मिलन छन्त्याल , मिलन श्रेष्ठ , गणेश गुरुङ लगाएतका खेलाडीहरु...

समृद्ध नेपाल र समृद्ध नेपालीको लागि कामाना गर्दै आयरल्याण्डमा नयाँ बर्षको दिप प्रज्वोलन !( फोटो फिचर )

समृद्ध नेपाल र समृद्ध नेपालीको लागि कामाना गर्दै आयरल्याण्डमा नयाँ बर्षको दिप प्रज्वोलन ! नयाँ बर्षको उपलछ्यमा गैर आवासीय नेपाली संघ आयरल्याण्डले सांगीतिक साँझ रेडिसन होटल आयरल्याण्डको डब्लिनमा सु सम्पन्न गरेको छ! उक्त कार्यक्रमका प्रमुख...

बेलफास्टमा नेपाली नयाँ बर्षको कार्यक्रम भब्य रुपमा सम्पन्न!( फोटो फिचर )

बेलफास्ट ,नर्दन आयरल्याण्ड! नेपाली नया बर्ष २०७५ को उपलक्षमा नर्दन आयरल्याण्डको बेलफास्टमा भब्य सुभकामना साझ सम्पन्न भएको छ । नेपाली कम्युनीटी नर्दन आयरल्याण्ड द्वारा  आयोजित उक्त कार्यक्रमको उदधाटन गैर आवासिय नेपाली संध आयरल्याण्डका सभापति नवराज कोइरालाले...

आयरल्याण्डको कोर्कमा नयाँ बर्ष धुमधामका साथ सम्पन्न !

डब्लिन । कर्क नेपाली समाज आयरल्याण्डले सोमबार सांझ नेपाली नयां वर्ष-२०७५ समारोह आयोजना गरेको छ । कोर्क डग्लस स्थित कोलम्बस हलमा आयोजित उक्त समारोहमा नेपाली तथा आईरिस नागरिकको उत्साहजनक उपस्थिति रहयो । कार्यक्रममा प्रमुख अतिथी...

श्रृंखला खतिवडा भइन् मिस नेपाल २०१८

काठमाडौँ — मिस नेपाल– २०१८ को उपाधि श्रृंखला खतिवडाले जितेकी छन् ।हिडन ट्रेडरले बुधबार साँझ काठमाडौंमा आयोजना गरेको २३ औं संस्करणको मिस नेपाल– २०१८ को उपाधि श्रृंखला हेटौंडाकी २२ वर्षीया खतिवडाले जितेकी हुन् । ग्रान्ड फिनालेमा २०...

ओलीको भारत भ्रमण ! नेपाल भारतको यस्तो छ अब सरकारी १२ बुँदे संयुक्त वक्तव्य !

शनिबार, २४ चैत २०७४ काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीन दिने राजकीय भ्रमणमा छन्। उनले शनिबार भारतका राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीसँग छुट्टा छुट्टै भेट गरे। भारतीय प्रधानमन्त्री मोदीसँग हैदारावाद हाउसमा भएको...

977 Crew को आयरल्याण्डमा मनोरन्जनात्मक भब्य डान्स कार्यक्रम सम्पन्न ! ( फोटो फिचर )

डब्लिन आयरल्याण्ड! 977 Crew Dublin द्वारा आयरल्याण्डको डब्लिनमा सम्पूर्ण नेपालीलाई एक्कबदयता गराउने उद्धेश्येले एक बिशेस मनोरंजनात्माक डान्स पार्टी सु-सम्पन्न गरेको छ/ डब्लिनको द ग्लोब क्लबमा आयोजना गरिएको उक्त कार्यक्रममा सैयोको संख्यामा नेपालीहरु लगाएत पाकिस्तान, भारत,...