राजदुत डा दुर्गा बहादुर सुवेदीअन्तर्राष्ट्रिय कफी संगठनको अध्यक्षमा निर्बाचित !

-बिबेक सापकोटा डब्लिन बेलायतका लागि नेपाली राजदूत  डा. दुर्गाबहादुर सुवेदी अन्तर्राष्ट्रिय कफी संगठनको प्रबर्द्धन तथा बजार विकास समितिको अध्यक्षमा निर्वाचित भएका छन् ।एहि सेप्टेम्बर १७ देखि २१ मा बेलायतमा  सम्पन्न संगठनको १२२ औं अधिवेसनले सुवेदीलाई...

एन आर एन आयरल्याण्डको एस्तो रह्यो डब्लिनमा बुद्ध जयन्ती र शान्ति र्याली ! (फोटो फिचर सहित)

०७/०५/२०१७  डब्लिन को ओकनल स्ट्रीट मा एन आर एन आयरल्याण्डले आज  बुद्ध जयन्तीको अबसरमा एक र्याली को  आयोजना गरेको थियो | जती टाढा भयो यो मनत मेरो नेपाली हो भन्ने चरितार्थ हुनेगर्छ बिदेशमा बस्ने नेपालीका...

कम्युनिस्ट एक भए पनि फरक पर्दैन तर कांग्रेस एक नहुँदा के होला?

“क्षेत्रीय सभापति:गुरुङ घेराबन्दीमा” २०७४ बैशाख ३१ गते हुने स्थानीय निर्वाचनको लागि लमजुङमा यतिखेर सबै दल उम्मेदवारी छनौट गर्न ब्यस्त देखिन्छन, उम्मेदवारी छनौटकै क्रममा विभिन्न पार्टीमा भागबण्डा, गुटबन्दी आदि चलेको सुन्न सकिन्छ, तेसै गरि पछिल्लो समयमा...

नयाँ बर्षको आगमन संगै मुसहरलाई घर

नयाँ बर्षको आगमन संगै मुसहरलाई घर वैशाख १, २०७४- धर्मुस सुन्तली फाउण्डेसनले झन्डै तीन महिना लगाएर निर्माण गरेको एकिकृत नमुना मुसहर बस्ती नयाँ वर्षको अवसर पारेर शुक्रबार समुदायलाई हस्तान्तरण गरिएको छ  । एकिकृत नमुना मुसहर...

चारै तिरबाट महाशिवरात्रीमा पशुपति दर्शन पाइने!

– -रासस, काठमाडौं फाल्गुन ११, २०७३- यस वर्ष महाशिवरात्रीमा पशुपतिमा दर्शनका लागि सहज व्यवस्था मिलाउन चार बाटाको व्यवस्था गरिएको छ । बत्तिसपुतली-गौशालाबाट पिङ्गलास्थान हुँदै धर्मशालालाई बायाँ पारेर चार शिवालय पञ्चदेवल भई दक्षिण ढोकाबाट, एयरपोर्टतर्फबाट तिलगङ्गा-राममन्दिर हुँदै...

मायाको प्रतीक ‘रानीमहल’ र प्रणय दिवस !

प्रेमको प्रतीक ‘रानीमहल’ र प्रणय दिवस मङ्गलबार, ०३ फागुन २०७३, १४ : ०६ |  मुक्तिप्रसाद न्यौपाने पाल्पा- प्रेम दिवस विश्वभर मनाइने दिवस हो। विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाइँदैछ। रोमन साम्राज्यको पालामा भ्यालेन्टाइन नामका...

गुरुङ कथाले तान्यो दर्शकलाई!

आश्विन १४, २०७३- नेपालको पश्चिम केन्द्रित फिल्म ‘झुम्की’ मुलुकका विभिन्न भागमा प्रदर्शन भइरहँदा बेसीसहरमा भने ‘नबुझिएको यो मन’ लागेको छ । ‘नबुझिएको यो मन’ गुरुङ संस्कृतिमा आधारित नेपाली फिल्म हो । लमजुङकै युवाहरूको लगानी रहेको...