गैर आवासीय नेपाली संघ आयरल्याण्ड अन्तर्गत NRNA Ireland – Lcc Limerick गठन ! अध्यछमा डम्बर गौतम चयन ! उक्त छेत्रमा नेपाली पर्यटन प्रबर्धन गर्नेलाई समेत प्रसंशा पत्र प्रदान !

बिबेक सापकोटा लिम्रिक आयरल्याण्ड ! गैर आवासीय नेपाली संघ आयरल्याण्ड अन्तर्गत NRNA Ireland – LCC ( local coordination council) Limerick गठन भएको छ! गैर आवासीय नेपाली संघ आयरल्याण्डले छेत्रीय बैठकको सिलसिलामा उक्त छेत्रीय समिति लिम्रिकको...

नेपाली दुतावास लन्डनको बिसेस कार्यक्रममा बेलायतका राजकुमार ! दुई देशबिचको कुटनैतिक सम्बन्ध अझ प्रगाढ हुने !(फोटो फिचर सहित)

लन्डन ! नेपाली दुतावास लण्डनमा आयोजित  संविधान दिवस समारोहमा बेलायतका राजकुमार माइकल सहभागी भएका छन् !विहिबार दूतावासमा आयोजित उक्त समारोहमा बेलायतस्थित विभिन्न मुलुकका कुटनितिज्ञ, बेलायती सरकारका प्रतिनिधी, स्थानीय मेयर, काउन्सिलर सहित गैर आवासीय नेपाली संघ...

आयरल्याण्डमा स्पोर्ट्स फर टुरिजम नाराका साथ  खेलद्वारा नेपाल चिनाउदै : साथै  अन्तरास्ट्रिय पर्यटन प्रबर्दन बढाउदै ।

विबेक राज सापकोटा,  डब्लिन आयरल्याण्ड! आयरल्यान्डमा अहिले नेपालको पर्यटन बिकासको लागि ठुलो चहल पहल भइ रहेको छ !जसको श्रेय नेपाली युबाहरुलाई पनि धेरै नै जान्छ! कहिले साङ्गितिक कार्यक्रम होस वा कहिले खेल बाट होस ।...

नेपाल-आयरल्याण्ड मैत्री दिवसमा आयरल्याण्डका राष्ट्रपति महामहिम श्री माइकल डी. हिगिन्सको उपस्थिति ! नेपाल आयरल्याण्ड सम्बन्ध नयाँ उचाइमा ! फोटो फिचर

डब्लिन आयरल्याण्ड ! नेपाल र आयरल्याण्डवीच दौत्य सम्वन्ध स्थापनाको बीसौं वर्ष शुभारम्भ भएको सुखद् उपलक्ष्यमा संयुक्त अधिराज्य र आयरल्याण्डका लागि नेपाली राजदूत महामहिम डा.दुर्गा बहादुर सुवेदीले आयोजना गर्नुभएको नेपाल-आयरल्याण्ड मैत्री दिवस १८ अगष्ट २०१८ का...

जनजाती संघ आयरल्याण्डको दोश्रो अधिबेशन डब्लिनमा भब्य रुपमा सम्पन्न ! अध्यछमा मेघ गुरुङ !

मिलन छन्त्याल, डब्लिन आयरल्याण्ड ; आयरल्याण्डको राजधानी डब्लिन मा हालै सम्पन्न भएको नेपाल आयरल्याण्ड जनजाती संघको एतिहासिक दोश्रो महादिबेशनले नया २५ सदस्यीय कार्य समिति निर्बिरोध चयन गरेको छ! नया कार्य समितिमा क्रमश: अधेक्ष- श्री मेख...

ईशान प्रसाई मेमोरिअल सांगीतिक साँझ डब्लिनमा सम्पन्न ! फोटो फिचर

ओम अधिकारी डब्लिन आयरल्याण्ड को डब्लिन सहरमा हालै ९७७ क्रु द्वारा आयोजित ईशान प्रसाई मेमोरिअल साँझ सम्पन्न भएको छ !संगीत प्रेमी स्व इशान प्रसाई एक होनहार युवा जो जीवनका अनगिन्ति सपना लिएर उदाएका थिए !...

एनआरएन आयरल्याण्ड र नर्दन आयरल्याण्ड बीच मैत्रीपुर्ण फुटबल बेल्फास्टमा सम्पन्न, एन आर एन आयरल्याण्ड बिजयी !( फोटो फिचर सहित )

२० जून २०१८ , बिबेक राज सापकोटा ,डब्लिन ! १८ जुन २०१८ सोमबार बेल्फास्टक को ओजोन पार्क मैदानमा भएको एन आर एन ए आयरल्याण्ड र नर्दन आयरल्याण्ड बीच  मैत्रीपुर्ण फुटबल ( ११  ए  साइड ) मा...

भिमनाथ गौतमको संयोजनमा जुटयो  मृगौला पीडितलाई सहयोग रकम ! गैर आवासीय नेपाली संघ आयरल्याण्ड द्वारा परोपकारी कार्यको समन्वय ! 

ओम अधिकारी डब्लिन ; गैर आवासीय नेपाली संघ आयरल्याण्डको समन्वयमा भिम नाथ गौतमले परोपकारी कार्य अन्तर्गत केहि रकम संकलन गरि  मृगौला पिडितको सहयोगका लागि रामेछाप पठाएका छन् ! उक्त रकम नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य...

नेपालमा १३ खर्ब १५ अर्ब आर्थिक बर्षको बजेट!

जेष्ठ १५, २०७५   काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्बको बजेट ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्बको आय व्ययको...

“सम्बृद्ध नेपाल र संघीय लोकतान्त्रिक गणतन्त्र दिवस ” विषयक अन्तरकृया कार्यक्रम आयरल्याण्डको कोर्क शहरमा सम्पन्न ।

अंकित ओली, कोर्क आयरल्याण्ड नेपालमा संघीय गणतन्त्र स्थापनाको ११ औ वार्षिक अवसरमा आयरल्याण्डको कोर्क सहरमा “सम्बृद्ध नेपाल र संघीय लोकतान्त्रिक गणतन्त्र ” विषयक एक अन्तरकृया कार्यक्रम गैर आवासीय नेपाली संघ आयरल्याण्डको प्रमुख आयोजनामा सम्पन्न भएको...